फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
सुनसरी - इटहरी अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) को द्रूत परीक्षण (आरडीटी) टेष्ट सुरु गरिएको छ ।
सरकारले उपलब्ध गराएको द्रूत परीक्षण किट प्राप्त भएपछि परीक्षण सुरु भएको अस्पतालले जनाएको छ ।
पहिलो चरणमा आज ५९ जनाको कोरोना परीक्षण गरिएको छ । ४६ जना पुरुष र १३ जना महिलामा परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको इटहरी अस्पतालका इमर्जेन्सी विभागका प्रमुख रामकुमार धमलालले जानकारी दिनभयो।
अस्पतालले सुरुका चरणमा विदेशबाट आएका मानिसहरुको परीक्षण गर्ने प्रमुख धमलाले बताउनुभयो । विदेशबाट आएका र विभिन्न क्वरेन्टीनमा बसेकाहरु पहिलो प्राथमिकतामा रहेको धमलाको भनाइ छ ।
योसँगै लक्षण देखिएका अन्य व्यक्तिहरुको पनि परीक्षण गरिने छ । इटहरी अस्पतालमा तत्कालका लागि एकसय किट उपलब्ध भएको छ ।
![]() |
खाडी र मलेसियामा मंगलबारको कोरोना अपडेट : सङ्क्रमितको सङ्ख्या २० हजार नाघ्यो, सङ्क्रमणको शंका लागेमा यी नम्बरमा फोन गर्नुहोस् |
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।