फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
काठमाण्डाै – काठमाण्डाैकाे कुलेश्वर वितरण केन्द्र अन्तर्गतका केही क्षेत्रमा विद्युत् आपूर्ति बन्द भइरहेको छ ।
मङ्गलबार बिहान झण्डै ६ बजेतिर डल्लुमा ट्रान्सफर्मरमाथि ट्यापिङ प्वाइन्टमा काग परेको र तीन ठाउँमा जम्पर तार चुँडिएकाेले विद्युत आपूर्तिमा समस्या भइरहेको प्राधिकरणले जनाएको छ ।
त्यस्तै मङ्गलबार टेकुको ११ केभी लाइनमार्फत ताहाचल फिडर कालिमाटी हुँदै टङ्केश्वरसम्म केही क्षेत्रमा विद्युत् आपूर्ति दिने काम भएको र आज १ बजेभित्र विद्युत आपूर्ति सहज बनाइने प्राधिकरणले जनाएको छ ।
ताहाचलका केही ठाउँलगायत डल्लु क्षेत्रमा ६ वटा ट्रन्सफर्मर र चमती क्षेत्रमा चार वटा ट्रान्सफर्मर गरी जम्मा १० वटा ट्रान्सफर्मर चालु हुन बाँकी रहेकोले झण्डै एक हजार ग्राहक प्रभावित बनेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Himal
April 15, 2020, 10:15 a.m.Ridiculous answered by nea. Why do take two days to find it?