फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
काठमाण्डौ - जिल्ला प्रशासन कार्यालय काठमाण्डौले आजदेखि आफ्नो परिवारका सदस्यको मृत्यु संस्कारमा जानेबाहेकलाई सवारी पास नदिने भएको छ ।
पासको अत्यधिक माग आउन थालेपछि लकडाउन उल्लघङ्न हुन थालेको भन्दै प्रशासनले परिवारका सदस्यको मृत्यु संस्कारमा जानेबाहेकलाई सवारी पास नदिने निर्णय गरेको हो ।
यसअघि अत्यावश्यक कामको लागि प्रशासनले गाडीको पास दिने व्यवस्था थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Dayaram Bhattarai
April 15, 2020, 3:19 p.m.धेरै राम्रो काम