फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
रुकुम पश्चिम - कोरोना भाइरस सङ्क्रमणको आशंका गरिएका रुकुम पश्चिमका दुई जनालाई चौरजहारी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ ।
अस्पतालका अनुसार बुधबार राति भर्ना गरिएका दुवै जनामा कोरोना भाइरस सङ्क्रमणको कुनै पनि लक्षण भने देखिएको छैन ।
![]() |
खाडी र मलेसियामा बिहीबारकाे काेराेना अपडेट : सङ्क्रमित नेपालीको सङ्ख्या ५२ पुग्यो, ५ निकाे भए, ४७ जना अस्पतालमा |
गएको चैत १० गते भारतबाट गाउँ फर्किएका बाँफिकोट गाउँपालिका ६ र ७ का उनीहरुको बुधबार पीसीआर परीक्षणमा नतिजा शंकास्पद देखिएको थियो ।
बुधबार साँझ नै उनीहरुको स्वाबको नमुना पुनः परीक्षणको लागि केन्द्रीय प्रयोगशाला काठमाण्डौ पठाइएको छ । पीसीआर शंकास्पद देखिएका परिवारका सदस्य र उनीसँग सम्पर्कमा आएका केही व्यक्तिहरुको परीक्षणको लागि सुर्खेतको प्रयोगशालाबाट आएको टोली गएको छ ।
![]() |
खाडी र मलेसियामा बिहीबारकाे काेराेना अपडेट : सङ्क्रमित नेपालीको सङ्ख्या ५२ पुग्यो, ५ निकाे भए, ४७ जना अस्पतालमा |
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।