फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाले मजदुरहरुलाई काठमाण्डौ नछाड्न आग्रह गरेको छ ।
काठमाण्डौ उपत्यकाबाट नागरिकहरु बाहिरिरहेको बिषयमा काठमाण्डौ उपत्यका नगरपालिका फोरमको बैठकले नागरिकलाई उपत्यका नछाड्न भनेको हो ।नगरपालिका फोरमले नागरिकलाई उपत्यका नछाड्न अनुरोध गर्दै राहत वितरणमा थप सक्रिय हुने निर्णय गरेको छ ।
कुनै पनि नागरिकलाई समस्या परेमा उपत्यकाभित्रका नगरपालिकाका वडा कार्यालय वा टोल फ्री नम्बर ११८० र ११३१ मा फोन गर्न पनि नगरपालिका फोरमले आग्रह गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।