फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
काठमाण्डौ - बिल तिर्ने म्याद सकिए पनि सेवा प्रदायकले ग्राहकको इन्टरनेट काट्न नपाउने भएका छन् ।
केही सेवा प्रदायकले बिल तिर्ने म्याद सकिएको भन्दै ग्राहकको इन्टरनेट काटेपछि नेपाल दूरसञ्चार प्राधिकरणले लकडाउन अवधिभर बिल तिर्ने म्याद सकिएको भए पनि इन्टरनेट नकाट्न सेवा प्रदायकलाई निर्देशन दिएको हो ।
लकडाउन सकिएपछि बिल तिर्दा पनि जरिबाना लिन नपाइने प्राधिकरणले जनाएको छ । लकडाउनका क्रममा नागरिक घरभित्र बस्नुपरेको र इन्टरनेट अति आवश्यक सेवा भएकाले कुनै पनि बहानामा ग्राहकको लाइन काट्न नहुने प्राधिकरणले सूचनामार्फत जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Prabhatkumar Upadhyay
April 17, 2020, 4:28 p.m.फटाहाहरु , आजै बिहान मेरो घरको इन्टरनेट काटे । बल्लतल्ल , साथीलाई भनेर रु 800 जम्मा गर्न लाए पछि इन्टरनेट जोडियो ।