फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
काठमाण्डौ - ३८ जना डाक्टर तथा स्वास्थ्यकर्मी र सहयोगीको टोली सुदूरपश्चिम गएको छ ।
यती एअरलाइन्सको चार्टर जहाजमार्फत ३८ जनाको टोली धनगढी गएको हो । यो टोलीलाई सुदूरपश्चिम सरकारको सामाजिक विकास मन्त्रालयले विभिन्न जिल्लामा खटाउने छ ।
सुदुरपश्चिममा कोरोनाको परिक्षण तिव्र बनाउनुपर्ने, संकास्पद र कोरोना संक्रमितको उपचारको लागि चिकित्सकको अभाव भएपछि काठमाण्डौंबाट टोली पठाइएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।