क्यानडा : बन्दुकधारीले अन्धाधुन्ध गाेली चलाउँदा कम्तीमा १३ जनाकाे ज्यान गयाे

 वैशाख ८, २०७७ सोमबार ७:३३:३० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – क्यानडामा प्रहरीकाे भेषमा आएका एक बन्दुकधारीले १३ जनाकाे हत्या गरेका छन् । नाेभा स्काेटिया प्रान्तमा भएकाे घटनामा एक जना महिला अधिकारीकाे पनि ज्यान गएकाे क्यानडेली प्रहरीले जनाएकाे छ । 

बन्दुकधारीलाई पक्राउ गर्न प्रहरीले १२ घण्टा कारमा पछ्याएकाे थियाे । बन्दुकधारीकाे पनि ज्यान गएकाे बताइएकाे छ । बन्दुधकारीले अन्धाधुन्ध गाेली चलाउन थालेपछि पाेर्टापिक्युका बासिन्दालाई घरभित्रै बस्न भनिएकाे थियाे । 

बन्दुकधारी प्रहरीकाे जस्तै देखिने कारमा आएकाे बताइएकाे छ । 

बन्दुकधारीले नाेभा स्काेटियाकाे विभिन्न क्षेत्रमा अन्धाधुन्ध गाेली प्रहार गरेकाले वास्तविक ज्यान गुमाउनेकाे सङ्ख्या पत्ता लगाउने काम भइरहेकाे प्रहरीले जनाएकाे छ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया