पेरुमा मास्ककाे अभावलाई लिएर प्रदर्शन

 वैशाख ९, २०७७ मंगलबार १७:५६:० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – पेरुमा स्वास्थ्यकर्मीहरुले चिकित्सा सामग्रीकाे अभावलाई लिएर विराेध प्रदर्शन गरिएकाे छ । एक पटक प्रयाेग गर्न मिल्ने मास्क (मुखावरण) दुई पटक प्रयाेग गर्नुपरेकाे उनीहरुकाे आराेप छ । 

जन्स हप्किन्स विश्वविद्यालयका अनुसार पेरुमा ब्राजिलपछि सबैभन्दा धेरै १६ हजार जनामा काेराेना भाइरस (काेभिड १९ ) काे सङ्क्रमण देखिएकाे छ । 

त्यस्तै चिलीमा दुई हप्तासम्म फसेका आफ्ना नागरिकलाई बाेलिभियाले स्वदेश फर्कन अनुमति दिएकाे छ । यी दुई देशले आंशिक रुपमा सीमा खाेलेर चार सय ५० बाेलिभियाका नागरिक स्वदेश फर्कन पाउने भएका छन् । 

बाेलिभियाले स्वदेश फर्कने आफ्ना नागरिकलाई क्वरेण्टीनमा राख्नका लागि आवास गृह बनाएकाे बताएकाे छ । 

काेलम्बियामा बाेगाेटाका पिछडिएकाे इलाकामा नागरिकहरुले विराेध प्रदर्शन गरेका छन् । उनीहरुले खाद्य सामग्री आफूसम्म पुर्‍याउन प्रशासन असमर्थ रहेकाे बताएका छन् । प्रशासनले क्वरेण्टीनमा राख्ने समयमा सहज रुपमा खाद्यान्न उपलब्ध गराउने बताएकाे उनीहरुकाे भनाइ छ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया