फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
रामेछाप – रामेछापमा बुधबार मिनिबस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।
बुधबार बिहान ४ बजे काठमाण्डाैबाट मजदुर बोकेर दोलखाका लागि छुटेको बा २ ख ६८१८ नम्बरको मिनिबस ब्रेक फेल भएर मन्थली नगरपालिका ६ कुनौरीमा दुर्घटना हुँदा १८ जना घाइते भएका हुन् । घाइते १८ जनालाई तामाकोशी अस्पताल मन्थली पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बसमा रहेका ३९ जनामध्ये २१ जनाको अवस्था भने सामान्य छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।