सातौँ सामाजिक सुरक्षा दिवस : दीगो पेन्सन र गुणस्तरीय स्वास्थ्य ...
मंसिर ११, २०८१ मंगलबार
बर्दिया - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा बर्दिया जिल्ला गेरुवा गाउँपालिका–६ को वडाध्यक्षको बुधबार भेरी अस्पतालमा निधन भएको छ ।
गेरुवा गाउँपालिका-६ का वडाध्यक्ष ४२ वर्षीय टेकबहादुर चौधरीको बुधबार उच्च रक्तचापका कारण निधन भएको प्रदेश-५ का सांसद दिपेश थारुले जानकारी दिनुभयो
उहाँको आज भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा ज्यान गएको गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंहले जानकारी दिनुभयो । उहाँ तत्कालीन नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार भइ स्थानीय चुनावमा विजय हुनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।