काेराेना भाइरस : भारतमा ३५ हजारभन्दा धेरै सङ्क्रमित

 वैशाख १९, २०७७ शुक्रबार ११:६:४६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतमा पछिल्लाे २४ घण्टामा एक हजार ९ सय ९३ जनामा काेराेना भाइरस (काेभिड १९) काे सङ्क्रमण देखिएकाे छ । 

याेसँगै भारतमा काेराेना भाइरसबाट सङ्क्रमित हुनेकाे सङ्ख्या ३५ हजारभन्दा धेरै भएकाे छ । सङ्क्रमितमध्ये अहिलेसम्म एक हजार एक सय ४७ जनाकाे ज्यान गएकाे छ । त्यस्तै ९ सय ६८ जना निकाे भएका छन् । 

बिहीबार पनि महाराष्ट्र र गुजरातमा सबैभन्दा धेरै सङ्क्रमण देखिएकाे थियाे । भारतमा यही मे महिनाकाे ३ तारिखमा लकडाउनकाे अवधि सकिँदैछ तर अझै निरन्तरता दिइने बताइएकाे छ । 

काेराेना भाइरसकाे कारण विश्वभर सङ्क्रमित हुनेकाे सङ्ख्या ३३ लाख आठ हजार नाघेकाे छ । १० लाख ४२ हजारभन्दा धेरै निकाे भएकाेमा दुई लाख ३४ हजारभन्दा धेरैकाे ज्यान गएकाे छ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया