अर्का रुसी मन्त्रीलाई काेराेना सङ्क्रमण पुष्टि

 वैशाख २०, २०७७ शनिबार १६:५१:२५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – रुसका निर्माण मन्त्री भ्लादिमिर यकुशेभ काेराेना भाइरस (काेभिड–१९) काे सङ्क्रमणपछि अस्पताल भर्ना भएका छन् । दुई दिनअघि मात्रै रुसी प्रधानमन्त्रीमा पनि काेराेनाकाे सङ्क्रमण देखिएकाे थियाे । 

निर्माण मन्त्रीका सहायक पनि भाइरसबाट सङ्क्रमित भएकाे रुसी सञ्चारमाध्यमले जनाएका छन् । 

गएकाे बिहीबार प्रधानमन्त्री मिखाइल मिशुस्तिनले राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफू काेराेना सङ्क्रमित भएकाे बारे जानकारी गराएका थिए । 

अहिले राष्ट्रपति पुटिनले भिडियाेले आफ्नाे आवासबाटै कन्फ्रेन्समार्फत सरकार सञ्चालन गरिरहेका छन् । 

गएकाे २४ घण्टामा रुट्ठमा ९ हजार ६ सय २३ जनामा सङ्क्रमण देखिएकाेमा आधाभन्दा धेरै मस्काेका छन् । 

रुसमा काेराेना भाइरसबाट सङ्क्रमित हुनेकाे दर बढिरहेकाे छ । काेराेनाकाे कारण रुसमा अहिलेसम्म एक हजार दुई सय २२ जनाकाे ज्यान गइसकेकाे छ ।  

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया