काेराेना भाइरस : बेलायतमा ज्यान गुमाउनेकाे सङ्ख्या इटलीमा भन्दा धेरै

 वैशाख २४, २०७७ बुधबार ९:३४:४० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरस (काेभिड १९) काे सङ्क्रमणकाे कारण अमेरिकापछि बेलायतमा धेरैको ज्यान गएको छ । बेलायतमा इटलीमा भन्दा धेरै व्यक्तिको कोभिड–१९ काे कारण ज्यान गएको बीबीसीले जनाएको छ ।

जोन हप्किन्स विश्वविद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार बेलायतमा अहिलेसम्म २९ हजार पाँच सयभन्दा धेरैको ज्यान गएको छ । इटलीमा कोरानाकाे कारण २९ हजार तीन सय १५ जनाको ज्यान गएको छ ।

चीनपछि सबैभन्दा खराबरुपमा इटालीमा महामारी फैलिएको थियो । तर पछिल्लो समय इटलीमा सङ्क्रमण तथा मृत्युदर नियन्त्रणमा आउन थालेको छ ।

विश्वमा सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा ७१ हजारभन्दा धेरैको ज्यान गएको छ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया