खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डौ - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लिपुलेकमा भारतीय अतिक्रमणका विरुद्धमा भ्रातृसंस्था नेपाल विद्यार्थी संघले सोमबार काठमाण्डौमा गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको भन्दै त्यसको भत्सर्ना गरेको छ ।
प्रदर्शनका क्रममा प्रहरीले नेविसंघका अध्यक्ष राजीव ढुङ्गाना, महामन्त्रीहरु प्रभात दाहाल, उर्मिला थपलिया, दीपक भट्टराई, बलदेव तिम्सिना र युवराज पाण्डेगायत १०० भन्दा बढी विद्यार्थी नेतालाई गिरफ्तार गरेको कांग्रेसको जनाएको छ ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले तत्काल उहाँहरुलाई रिहा गर्न माग गर्दै लिपुलेक प्रकरणमा उच्चस्तरीय कुटनीतिक पहलमार्फत गम्भीर बन्न सरकारलाई अपिल गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।