रुसले उत्तर काेरियामा २५ हजार टन गहुँ पठायाे

 जेठ २, २०७७ शुक्रबार १४:०:४२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – रुसले मानवीय सहायताकाे रुपमा उत्तर काेरियालाई २५ हजार टन गहुँ पठाएकाे छ । प्याेंङ्गयाङ्गमा रहेकाे रुसी दूतावासाले एक फेसबुक पाेस्टमार्फत यसबारेमा जानकारी दिएकाे हाे । 

फेसबुक पाेस्टमा रुसी दूतावासले लेखेकाे छ, ,जहाजका चालक दललाई क्वरेण्टीनमा राखिएकाे छ र बन्दरगाहकाे एक अलग क्षेत्रमा सबै गहुँ अनलाेड गरिसकिएकाे छ ।' 

संयुक्त राष्ट्र सङ्घकाे गएकाे अप्रिलमा प्रकाशित भएकाे एक रिपाेर्टमा झण्डै एक कराेड उत्तर काेरियाली नागरिक खानाकाे कमीकाे सामना गरिरहेकाे भन्दै चेतावनी दिएकाे थियाे । 

उत्तर काेरियामा काेराेना भाइरसकाे प्रकाेप या अन्य कुनै कारणले खाद्य आपूर्ति भएकाे हाे भन्नेबारेमा स्पष्ट भएकाे छैन । 

यद्यपि उत्तर काेरियाले त्यहाँ एक जनामा पनि काेभिड–१९ पुष्टि नभएकाे दाबी गरेकाे छ ।  

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया