महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत दुई प्रहरीलाई कोरोना सङ्क्रमण पुष्टि

 जेठ ७, २०७७ बुधबार ११:९:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत दुई प्रहरीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

एक जना नायब निरीक्षक र एक जवानलाई कोरोना सङ्क्रमण भएको वृत्त प्रमुख रुगम कुँवरले जानकारी दिनुभयो । कोरोना भाइरसको सङ्क्रमण देखिएपछि वृत्त र सँगै रहेको ट्राफिक कार्यालय र महिला सेललाई सिल गरिएको छ । उनीहरु दुवै जना फिल्डमा खटिएका प्रहरी हुन्।

दुवैलाई बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालमा राखिएको कालिमाटी वृतका प्रमुख रुगम कुँवरले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया