स्याङ्जाकाे चापाकोटमा चार सय रोपनीमा सामूहिक आलुखेती
फागुन १०, २०८१ शनिबार
काठमाण्डौ - धनकुटा जिल्ला अस्पतालमा सेवा सुरु गर्न प्रदेश सरकारले टोली पठाएको छ ।
प्रदेश एक सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ७ जना विशेषज्ञ सहितको टोली खटाएको हो । उनीहरुले भोलि आइतबारदेखि सेवा सुरु गर्नेछन् ।
आज र भोलि पनि निर्मलीकरण गरी र सेवा सुरु गर्ने तयारी भैरहेको जिल्ला अस्पताल धनकुटाका डाक्टर पुजन विश्वकर्माले जानकारी दिनुभयो । कोरोना सङ्क्रमित भेटिएपछि धनकुटा अस्पताल गएको ४ गते सिल गरिएको थियो ।
जिल्ला अस्पतालका डाक्टर तथा कर्मचारी भने क्वरेन्टीनमा छन् । धनकुटामा ४ जना स्वास्थ्यकर्मी, एक जना स्वास्थ्यकर्मीका आफन्त र दुई जना प्रहरी जवान गरी ७ जनामा कोरोना सङ्क्रमण भएको छ । सङ्क्रमितको अहिले कोरोना विशेष अस्पताल विराटनगरमा उपचार भैरहेको छ र उनीहरुको अवस्था सामान्य छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।