स्याङ्जाकाे चापाकोटमा चार सय रोपनीमा सामूहिक आलुखेती
फागुन १०, २०८१ शनिबार
काठमाै - पशुपतिमा रहेको विद्युतीय शव दाह गृह आजदेखि खुल्ने भएको छ ।
कोरोना सङ्क्रमण पुष्टि भएकी सिन्धुपाल्चोककी महिलाको शव जलाएपछि बन्द भएको शव दाहगृह आजदेखि फेरि खोल्ने निर्णय भएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डाक्टर घनश्याम खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार अरुमा सङ्क्रमण नफैलियोस् भनेर केही समय शवदाह गृह बन्द गरिएको थियो ।
यस्तै, कोषले पशुपति क्षेत्रमा रहेको किरियापुत्री घरमा नयाँ भर्ना लिन छोडेको छ । थप सतर्कता अपनाएर केही दिनमा किरियापुत्री घर खोल्ने निर्णय भए पनि कहिले खुल्छ भनेर अहिले नै भन्न सकिने कार्यकारी निर्देशक खतिवडाको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।