कोरोना भाइरस नियन्त्रण र अन्य समसामयिक विषयमा प्रधानमन्त्रीले गर्नुभएको सम्बोधनको पूर्णपाठ

 जेठ १२, २०७७ सोमबार १८:३२:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले साेमबार अपराह्न राष्ट्रका नाममा सम्बाेधन गर्नुभएकाे छ । उहाँकाे सम्बाेधन काेराेना भाइरस नियन्त्रण र अन्य समसामयिक विषयमा केन्द्रित थियाे । 

सम्बाेधनकाे सुरुमै प्रधानमन्त्री ओलीले काेराेना भाइरसविरुद्धकाे युद्ध निकै लामाे र चुनाैतीपूर्ण भएकाे बताउनुभयाे । तर सरकारले महामारी नियन्त्रणलाई प्रभावकारी बनाएकाे उहाँकाे भनाइ थियाे । 

माध्यमिक शिक्षा परीक्षा (एसईई) बारे के हाेला भन्ने शङ्का रहिरहेका बेला प्रधानमन्त्री ओलीले यस विषयलाई पनि सम्बाेधनमा उठाउनुभएकाे छ । उहाँले एसईईबारे छिट्टै विकल्प आउने विश्वास व्यक्त गर्नुभयाे ।

सम्बाेधनकै क्रममा प्रधानमन्त्री ओलीले विदेशमा समस्यामा परेका नेपालीहरुकाे समयमै उद्धार हुने प्रतिबद्धता पनि व्यक्त गर्नुभयाे । 

भाषणकाे अन्त्यतिर उहाँले लकडाउन खुकुलाे हुने पनि सङ्केत गर्नुभएकाे छ । प्रधानमन्त्री ओलीले मजदुरहरुलाई काेराेना परीक्षण गराएर उद्याेगसम्म पुर्‍याउने व्यवस्था गर्ने पनि बताउनुभयाे । 

यस्ताे प्रधानमन्त्री ओलीकाे सम्बाेधनकाे पूर्णपाठ– 

 

 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया