अर्थतन्त्रका प्रमुख क्षेत्रहरु गम्भीर सङ्कटतर्फ गइरहेको छ : अर्थमन्त्री खतिवडा

 जेठ १५, २०७७ बिहिबार १६:१६:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको अर्थतन्त्रका प्रमुख क्षेत्रहरु गम्भीर सङ्कटतर्फ गइरहेको बताउनुभएको छ । सङ्घीय संसदमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उहाँले कोरोनाले पुर्याएको क्षतितर्फ केन्द्रित हुने बताउनुभएको छ ।

नेपालीको जीवन बचाउने, अर्थतन्त्रमा आशा देखाउने र समृद्धितर्फ केन्द्रित हुने अर्थमन्त्री खतिवडाको भनाइ छ ।
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया