आरजेडएम ब्रान्डका १५ र १६ सिटे विद्युतीय गाडी नेपाल भित्रिए
फागुन ९, २०८१ शुक्रबार
काठमाण्डौ – सरकारले यो वर्ष कोरोना भाइरसको कारण ७० प्रतिशत मात्रै बजेट खर्च हुने जनाएको छ । आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री युवराज खतिवडाले जम्मा ७० प्रतिशत खर्च हुने बताउनुभएको छ ।
कुल सरकारी खर्च १० खर्ब ७३ अर्ब ३७ करोड मात्रै हुनेछ । पुँजीगत खर्च जम्मा ५८ दशमलव ६ प्रतिशत मात्रै हुने भएको छ । राजश्व संकलन पनि ७४ दशमलव ४ प्रतिशत अर्थात ८ खर्ब २७ अर्ब हुने अनुमान रहेको छ ।
सरकारले १५ खर्ब ३२ अर्ब ९६ करोड रुपैयाँको बजेट विनियोजन गरेपनि समीक्षामार्फत १३ खर्ब ८५ अर्ब ९६ करोड ३६ लाख रुपैयाँ अर्थात ९२ दशलमव २ प्रतिशत बजेट खर्च हुने अनुमान गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।