आरजेडएम ब्रान्डका १५ र १६ सिटे विद्युतीय गाडी नेपाल भित्रिए
फागुन ९, २०८१ शुक्रबार
काठमाण्डाै – सरकारले आउँदाे वर्षसम्म सबै रोगसँग लडेर जनजीवन सहज बनाउने उद्देश्य लिएको छ ।
आउँदो बर्षको बजेटको उद्देश्यबारे जानकारी गराउँदै अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले कोरोना भाइरसलगायत सङ्क्रामक रोग र अरु रोगहरुसँग लड्दै जनजीवन सामान्य अवस्थामा पुर्याउने बताउनुभएको हो ।
उहाँले स्वास्थ्य जोखिमबाट सुरक्षित राख्न स्वास्थ्य क्षेत्रको दायरा विस्तार गर्ने, जनशक्ति विस्तार गर्ने, सङ्क्रमण रोकथाम नियन्त्रणका लागि चालिएको कदम बढाउनेलगायत सरकारकाे उद्देश्य रहेकाे बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।