आरजेडएम ब्रान्डका १५ र १६ सिटे विद्युतीय गाडी नेपाल भित्रिए
फागुन ९, २०८१ शुक्रबार
काठमाण्डाै – सरकारले निजी क्षेत्रका स्वास्थ्य संस्थालाई उपभोग गर्ने व्यवस्था मिलाउने भएको छ ।
यसैबीच नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई सङ्क्रामक रोगको समेत अनुसन्धान गर्न मिल्ने गरी व्यवस्था मिलाइएको अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले बताउनुभएको छ ।
यस्तै सरकारले ५२ हजार महिला स्वास्थ्य स्वयंसेवीकाको यातायात शुल्क दोब्बर बनाएको छ । सरकारले दुर्घटना हुने राजमार्ग क्षेत्रमा ट्रमा सेन्टरको व्यवस्थापन र एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ ।
सरकारले स्वास्थ्यकर्मीको सङ्ख्या थप गर्नका लागि पनि बजेट छुट्याएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।