किसान क्रेडिट कार्डको सुरुवात गरिने

 जेठ १५, २०७७ बिहिबार १७:१४:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले किसानलाई क्रेडिट कार्डको व्यवस्था गर्ने भएको छ । 

अनुदान, सहुलियत लगायतमा राहत दिनका लागि सरकारले किसान क्रेडिट कार्डको व्यवस्था गर्न लागेको हो । 

यस्तै सरकारले कृषि स्वयंसेवक परिचालन गर्ने भएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया