आउँदो आर्थिक वर्षदेखि कसैले दोहोरो कृषि अनुदान नपाउने

 जेठ १५, २०७७ बिहिबार १७:१२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - आउँदो आर्थिक वर्षदेखि कसैले दोहोरो कृषि अनुदान लिन नपाउने भएको छ ।  अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै कृषिमा सबै अनुदान पुनरावलोकन गरी दोहोरो नपर्ने व्यवस्था मिलाउने बताउनुभयो ।

सरकारले रकमको आधारमाभन्दा पनि मल र बिउ लगायतमा अनुदान दिने रणनीति लिएको छ ।
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया