कर्मचारीलाई देश घुम्न प्रोत्साहन गरिने

 जेठ १५, २०७७ बिहिबार १७:१५:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले आउँदो आर्थिक वर्षमा आन्तरिक पर्यटनलाई जोड दिने भएको छ ।

कोरोनाको जोखिम कम भएसँगै निजामती कर्मचारी र औपचारिक क्षेत्रका कर्मचारीलाई देश दर्शनमा प्रोत्साहन गरिने बजेटमा उल्लेख छ ।

यसको लागि बजेटपछि प्याकेज ल्याउने सरकारको तयारी छ ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया