उखु उत्पादनको क्षेत्रमा ९५ करोड रकम विनियोजन

 जेठ १५, २०७७ बिहिबार १७:३१:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले उखु उत्पादनको क्षेत्रमा ९५ करोड रुपैयाँ विनियोजन गरेको छ । सङ्घीय संसदमा बजेट प्रस्तुत गर्नुहुँदै डाक्टर युवराज खतिवडाले उखु उत्पादनको लागि आवश्यक पर्ने पूर्वाधार र जनशक्ति विकासका बजेट विनियोजन गरिएको हो ।

यस्तै सरकारले स्थानीय मौलिक खाद्यान्नबारे अनुसन्धान गर्ने भएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया