बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डौ - जिल्ला प्रशासन कार्यालय काठमाण्डौले विदेशबाट आउने नेपाली राख्नको लागि क्वरेण्टीन बनाउने स्थलबारे विरोध नगर्न अनुरोध गरेको छ ।
विज्ञप्तिमार्फत जिप्रका काठमाण्डौले क्वरेण्टीनस्थल र होटल क्वरेण्टीनमा विभिन्न बहानामा अवरोध भइरहेको भन्दै ध्यानाकर्षण भएको पनि जनाएको छ ।
क्वरेण्टीन र होटल क्वरेण्टीनमा अवरोध गरेमा संक्रामक रोग ऐन २०२० अनुसार कारबाही हुने पनि कार्यालयले चेतावनी दिएको छ ।
विदेशबाट आउनेहरुलाई राख्न सरकारले बनाउँदै गरेका क्वरेण्टीन र होटल क्वरेण्टीन वरपरका बासिन्दाले विरोध गरेको घटना पनि काठमाण्डौ जिल्ला प्रशासन कार्यालयले यस्तो सूचना निकालेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।