संविधान संशोधनको लागि मतदान सुरु

 जेठ ३१, २०७७ शनिबार १७:१८:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – संविधान संशोधन विधेयक पारित गर्नको लागि मतदान सुरु भएको छ ।

प्रतिनिधि सभामा भइरहेको मतदानको परिणाम केही बेरमा आउने छ । संविधान संशोधन गर्नको लागि प्रतिनिधि सभामा रहेको सदस्य सङ्ख्याको दुई तिहाइ बहुमतले पारित गर्नुपर्नेछ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया