बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै - सरकारले बिरामीको उपचारमा आवश्यक समन्वय गर्न अस्पताललाई निर्देशन दिएको छ ।
बिरामीलाई रिफर गर्दा उपचार नपाएर ज्यान गुमाउनु परेका घटनाबारे ध्यानाकर्षण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
बिरामीलाई एउटा अस्पतालबाट अर्कोमा रिफर गर्ने बेला समन्वय नहुँदा बिरामी मर्कामा पर्ने गरेको, उपचारकै लागि २-४ वटा अस्पतालमा जानुपर्ने बाध्यता भएको र कतिपय अवस्थामा उपचार नै नपाएर बिरामीको ज्यान जाने गरेको घटनाहरुप्रति मन्त्रालयले सचेत बन्न अस्पतालहरुलाई निर्देशन दिएको हो ।
मन्त्रालयले सूचना निकालेर बिरामी रिफर गर्ने अस्पताल र डाक्टरलाई बढी जिम्मेवार बन्न आग्रह गरेको छ । साथै अस्पताल र डाक्टरले बिरामीलाई रिफर गर्दा रिफर गर्ने र रिफर भएको अस्पताल, डाक्टर र स्वास्थ्यकर्मीबीच प्रत्यक्ष समन्वय गर्न पनि भनिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।