अछाममा २९ जना कोरोना सङ्क्रमित थपिए

 असार ४, २०७७ बिहीबार १२:२९:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

अछाम - अछाममा बिहीबार एकै दिन २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । याेसँगै अछाम जिल्लामा काेराेना सङ्क्रमितकाे सङ्ख्या ५१ पुगेकाे छ ।

अछामको साँफेबगर नगरपालिकाका ६ जना र मेल्लेख गाउँपालिकाका २३ जनामा सङ्क्रमण पुष्टि भएको हो । काठमाण्डौको टेकु प्रयोगशालामा गरिएको परीक्षणमा २९ जनामा सङ्क्रमण पुष्टि भएको अछाम अस्पतालका सूचना अधिकारी देव जोशीले जानकारी दिनुभयो । 

अहिलेसम्म अछाम जिल्लाका ५१  सङ्क्रमितमध्ये  सात जना निको भएर घर फर्किसकेका छन् ।.

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया