वाग्मती प्रदेशमा कार्यरत ७०५ पत्रकारकाे काेराेना बीमा

 असार ४, २०७७ बिहीबार १८:१४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वाग्मती प्रदेशमा कार्यरत सात सय पाँच जना पत्रकारको कोरोना बीमा भएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय वाग्मती प्रदेशको आर्थिक सहयोग तथा सञ्चार रजिस्ट्रार कार्यालय र नेपाल पत्रकार महासङ्घको समन्वयमा कोरोना महामारीकाे बेला अग्रपङ्क्तिमा रहेर काम गर्ने प्रदेशका पत्रकारको कोरोना बीमा गरिएको हो ।

कोरोना भाइरसको पीसीआर परीक्षणमा सङ्क्रमित भएको प्रमाणित भएमा बीमा गरिएका पत्रकारले एक लाख रुपैयाँको बीमा रकम युनाइटेड इन्स्याेरेन्स कम्पनीबाट प्राप्त गर्नेछन् ।

युनाइटेड इन्स्याेरेन्स कम्पनीका प्रतिनिधि दिनेश रेग्मीले बिहीबार बीमित पत्रकारको विवरण सञ्चार रजिस्ट्रार रेवती सापकोटालाई हस्तान्तरण गर्नुभएको छ ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया