बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – लकडाउनयता जेठ मसान्तसम्म हवाई मार्गमार्फत झण्डै ११ हजार जना यात्रु नेपालबाट विदेश गएका छन् । विसं २०७६ सालको चैत १४ गतेदेखि २०७७ सालको जेठ ३२ गतेसम्म नेपालबाट झण्डै ११ हजार जना यात्रु विदेश गएका हुन् ।
अध्यागमन विभागका अनुसार जेठ ३२ गतेसम्म १० हजार नाै सय २४ जनाले नेपाल छाडेका छन् । उनीहरुमध्ये चार हजार तीन सय ९० जना नेपाली छन् । यस्तै नौ सय चार जना अमेरिकी, सात सय एक जना जर्मन र पाँच सय ७७ जना फ्रान्सेलीले नेपाल छाडेका छन् ।
यस्तै चैत ११ देखि जेठ ३२ गतेसम्म हवाई मार्गमार्फत नौ सय ५४ जना नेपाली र १४ जना विदेशीसहित नौ सय ६८ जना नेपाल भित्रिएका छन् ।
लकडाउनमा नेपाल भित्रने र बाहिरिनेको सूची–
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।