अष्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकेनद्वारा सन्न्यासको घोषणा
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – भारतमा काेराेना सङ्क्रमणकाे दर लगातार बढिरहेकाे छ । भारतमा पछिल्लाे २४ घण्टामा १३ हजार पाँच सय ८६ जनामा सङ्क्रमण पुष्टि भएकाे भारतकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
एकैदिन सङ्क्रमित हुने याे सङ्ख्या अहिलेसम्मकै धेरै हाे । त्यस्तै पछिल्लाे २४ घण्टामा तीन सय ३६ जनाकाे मृत्यु भएकाे छ । भारतमा अब काेराेना सङ्क्रमितकाे कुल सङ्ख्या तीन लाख ८० हजार पाँच सयभन्दा धेरै भएकाे छ ।
सङ्क्रमितमध्ये दुई लाख चार हजार सात सय १० जना उपचारपछि निकाे भएर घर फर्किएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । काेराेना सङ्क्रमणकाे कारण १२ हजार पाँच सय ७३ जनाकाे मृत्यु भइसकेकाे छ ।
भारतकाे महाराष्ट्र राज्य सबैभन्दा बढी प्रभावित भएकाे छ । यहाँ मात्रै एक लाख २० हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकाे छ । त्यस्तै तमिलनाडुमा ५२ हजारभन्दा धेरै, दिल्लीमा ४९ हजारभन्दा धेरै र गुजरातमा २५ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।