बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
रसुवा – बाढी र पहिरोका कारण रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको छ । पासाङ ल्हामु मार्गको कालिकास्थान धुन्चे सडक, नाका जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रु सडक तथा स्याफ्रु–रसुवागढी सडक खण्डको विभिन्न ठाउँमा बाढी र पहिरोले क्षति पुर्याएको हो ।
स्याफ्रुबेसी–रसुवागढी सडकखण्ड अन्तर्गत पर्ने कुलुङ खोला क्षेत्रमा पहिरो नहट्दा सडक खुलेको छैन । कालिकास्थान–धुन्चे सडकखण्ड अन्तर्गत स्याउबारी र राम्चेमा पहिरो गएको छ ।
मैलुङ स्याफ्रुबेसी सडक खण्डको सोलेखोला नजिकै झरेको ठूलो ढुंगाको कारण त्यस क्षेत्रको सडक अवरुद्ध छ । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।