बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
दाङ – राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा उपचार सेवा सुरु भएको छ । अस्पतालका निर्देशक सहित चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि प्रतिष्ठानमा अस्ति शनिबारदेखि उपचार बन्द गरिएको थियो ।
अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीको स्वाव परीक्षण र अस्पतालमा सेनिटाइजर गरेपछि आजदेखि उपचार सेवा सुरु भएको हो । प्रतिष्ठानको आकश्मिक सेवा, मेडिसिन ओपीडी, इएनटी ओपीडी, छाला तथा यौनरोग, रेडियोलोजी, डेन्टल, फिजियोथेरापी, बालरोग र माइनर ओटी सेवा सुरु भएको प्रतिष्ठानका कायम मुकायम रजिष्टार कैलाशप्रसाद देवले जानकारी दिनुभयो ।
प्रतिष्ठानका ६३ जना स्वास्थ्यकर्मी क्वरेण्टीनमा रहेका छन् । प्रतिष्ठानमा कार्यरत २ सय २४ जनाको पीसीआर बिधिबाट कोरोना परीक्षण गरिएकोमा थप एक जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको प्रतिष्ठानले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।