बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै - छिमेकी देश भारतमा कोरोना सङ्क्रमितको संख्या चार लाख ४० हजार नाघेको छ । १४ हजार १५ जनाको ज्यान गएको वल्र्डओमिटरले जनाएको छ । विश्वभर कोरोना भाइरस सङ्क्रमितको संख्या ९१ लाख ९२ हजार नाघेको छ । वल्र्डओमिटरका अनुसार विश्वमा ९१ लाख ९२ हजार ७ सय भन्दा धेरै सङ्क्रमित भएका छन् ।
अहिलेसम्म कोरोना महामारीका कारण चार लाख ७४ हजार भन्दा धेरैको ज्यान गएको छ । सबैभन्दा धेरै प्रभावित अमेरिकामा २३ लाख ८८ हजार भन्दा धेरै सङ्क्रमित छन् । एक लाख २२ हजारभन्दा धेरै मानिसको ज्यान गएको छ । ब्राजिलमा ११ लाख ११ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् । ५१ हजार ४ सयको ज्यान गएको छ ।
रुसमा पाँच लाख ९२ हजार सङ्क्रमित छन् भने ८ हजार २ सय मानिसको ज्यान गएको छ । विश्वमा कोरोना सङ्क्रमितमध्ये ४९ लाख ३९ हजारभन्दा बढी निको भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।