बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – त्रिभुवन विश्वविद्यालयमा मनोमानी ढङ्गले नियुक्ति भएको भन्दै नेपाल विद्यार्थी सङ्घले त्रिभुवन विश्वविद्यालयका उपकुलपति डाक्टर धर्मकान्त बास्कोटाको कुर्सी जलाएको छ ।
नेविसङ्घ त्रिभुवन विश्वविद्यालय इकाइ समितिका विद्यार्थीले उपकुलपति बाँस्कोटाको कुर्सी जलाएका हुन् । उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गर्न गएको टोलीले कुर्सी जलाएको छ भने त्रिविको उपकुलपति, रेक्टर र रजिस्ट्रारकाे कार्यालयमा तालाबन्दी पनि गरेको प्रहरी प्रभाग कीर्तिपुरले जनाएको छ ।
विश्वविद्यालय अन्तर्गतका निकायमा उपकुलपतिले नेकपाका नेता तथा कार्यकर्तालाई मात्रै नियुक्त गरेको नेविसङ्घको आरोप छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।