बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
रोल्पा – रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नम्बर ४ का उपभोक्ताले बिजुलीको शुल्क तिर्नु नपर्ने भएको छ ।
उज्यालो वडा कार्यक्रम अन्तर्गत गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा वडावासीलाई विद्युत महशुल नलाग्ने गरी बजेट विनियोजन भएको वडाध्यक्ष गञ्ज क्षेत्रीले बताउनुभयो । वडावासीको विद्युत महशुल तिर्नका लागि ५ लाख ५० हजार रुपैयाँ बिनियोजन भएको छ ।
२० युनिटसम्म खपत गर्ने घरधुरीले यो सुबिधा पाउने वडाध्यक्ष क्षेत्रीले बताउनुभयो । सुनिलस्मृति गाउँपालिका ४ मा ७ सय ७२ घरधुरी रहेका छन् । झण्डै ६ सय ५० उपभोक्ताले यो सुविधा लिनसक्ने पनि वडाध्यक्ष क्षेत्रीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।