बर्दिया पुग्यो सलह

 असार १५, २०७७ सोमबार १२:३५:११ | उज्यालो सहकर्मी
unn.prixa.net

बर्दिया – अस्ति शनिबार नेपाल प्रवेश गरेको सलह कीरा बर्दिया पुगेको छ । बर्दियाको गेरुवा गाउँपालिका वडा नं। १ बगैपुरको धान खेतमा सलह देखिएको हो । 

प्रदेश २ का सर्लाही, बारा र पर्सा, प्रदेश ५ का रूपन्देही, कपिलवस्तु र पाल्पा, पश्चिम नवलपरासी, अर्घाखाँची र दाङ, गण्डकीका स्याङ्जा, कास्की, पूर्वी नवलपरासी, गोरखा तथा वाग्मती प्रदेशका मकवानपुर, चितवन, सिन्धुली, काभ्रे र ललितपुरमा सलह देखिसकेको छ ।

सलह आज हावासँगै पश्चिमतिर सर्ने विज्ञहरुले अनुमान गरेका छन् । अफ्रिकी देशबाट पाकिस्तान र भारत  हुँदै नेपालसम्म पसेको  सलह कीरा हावा जता बहन्छ, त्यही दिशातिर उड्ने गर्छ ।

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया