बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ दिनसम्म क्वरेण्टीनमा बस्दा पनि कोरोनाको लक्षण नदेखिएमा घर जाँदा फरक नपर्ने जनाएको छ ।
क्वरेण्टीनबाट पीसीआर विधिमार्फत जाँच नगरि घर पठाएको भन्दै विरोध भइरहेका बेला मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले भने बाहिरबाट आएका व्यक्ति दुई हप्तासम्म विधि पुर्याएर क्वरेण्टीनमा बस्नुपर्ने र त्यो अवधिमा कोरोनाको लक्षण नदेखिएमा जाँच नगरे पनि हुने बताउनुभयो ।
यस्तै क्वरेण्टीनबाट फर्किएकाहरुलाई घरधनीले पीसीआर रिपोर्ट देखाएर मात्रै घर छिर्न दिने गरेकोमा पनि मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
१४ दिन क्वरेण्टीनमा बस्दा कुनै लक्षण नदेखिएमा कुनै पनि जोखिम नहुने र लक्षण नभएका कोरोना सङ्क्रमितबाट अरुलाई कोरोना नसर्ने भएकाले विभेद नगर्न मन्त्रालयले घरधनीलाई आग्रह पनि गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।