प्रधानमन्त्री ‌ओली नियमित स्वास्थ्य जाँच गर्न गंगालाल अस्पतालमा

 असार १७, २०७७ बुधबार १७:४६:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओली मुटुको जाँच गराउन गंगालाल हृदयरोग केन्द्र जानुभएको छ ।

मुटुको नियमित स्वास्थ्य जाँच गराउन प्रधानमन्त्री अस्पताल जानुभएको र आजै फर्कने उहाँका प्रेस सल्लाहकार सूर्य थापाले उज्यालोलाई जानकारी दिनुभयो ।

प्रधानमन्त्रीलाई समस्या आएर नभइ नियमित जाँचको लागि अस्पताल लगिएको पनि उहाँले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया