बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – सैनिक आचरण उल्लङ्घन गरेको आरोपमा नेपाली सेनाले सहायक रथी र महासेनानीलाई सेवाबाट बर्खास्त गरेको छ ।
समरी जनरल सैनिक अदालतबाट दोषी ठहरिएका सहायक रथी सुरेन्द्रसिंहरावल र महासेनानी अनिल खड्कालाई सेवाबाट हटाइएको सैनिक मुख्यालयले जनाएको छ ।
उनीहरुले माथिल्लो कमाण्डरले लिखित रुपमा दिएको आदेश जानी जानी पालना नगरेको र ओहोदा अनुसारको जिम्मेवारी र आचरण पूरा नगरेको मुख्यालयले जनाएको छ ।
पारदर्शीता र जवाफदेहीता कायम गर्ने र दण्डहिनताको अन्त्य गर्ने नेपाली सेनाको वर्तमान नेतृत्वको लक्ष्य अनुसार शून्य सहनशीलता अपनाएर सङ्गठन सृदृढीकरण गरिने सेनाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।