६३ जना सहसचिवको सरुवा, को कहाँ ?

 असार २२, २०७७ सोमबार ९:४०:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६३ जना सहसचिवको सरुवा गरेको छ ।

मन्त्रालयले ६३ जना वरिष्ठ सहसचिवलाई प्रदेश कार्यालयहरुमा खटाएको हो । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार काज तथा कामकाज गर्न खटाइएका नेपाल प्रशासन सेवा राज पत्रांकित प्रथम श्रेणीका

सहसचिवको मन्त्रालयले आइतबार सरुवा सूची सार्वजनिक गरेको छ ।

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया