न्यूनतम साझा कार्यक्रम र सङ्कल्प प्रस्ताव ल्याउनु ठूलो कुरा होइन,...
चैत १५, २०८० बिहिबार
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका –५ जम्बुका २० वर्षका निकेश बस्नेत र उनकी तीन वर्षकी छोरीको ज्यान गएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
उहाँका अनुसार गम्भीर घाइते तीन जनालाई उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौ लैजाने तयारी भैरहेको छ । सभामुख अग्निप्रसाद सापकोटा हेलिकोप्टरमार्फत बिहान सिन्धुपाल्चोक जान लागेको तर प्रतिकूल मौसमका कारण धुलिखेलबाट नै फर्किनुपरेको उहाँका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।