वायु प्रदूषण बढ्दो : प्लाष्टिक, कृषि अवशेष लगायत नजलाउन वाताव...
मंसिर १०, २०८१ सोमबार
काठमण्डाै – एक जनामा काेभिड – १९ सङ्क्रमणकाे आशङ्का गरिएपछि उत्तर काेरियाले दक्षिण काेरियाकाे सीमासँग जाेडिएकाे केसङ्ग सहरकाे सीमा सिल गरेकाे छ ।
उत्तर काेरियाली नेता किम जाेङ उनले देशमा सङ्कटकाल लगाउँदै पाेलिटब्युराेकाे बैठक बाेलाएका छन् ।
उत्तर कोरियायाकाे सरकारी समाचार एजेन्सी केसीएनका अनुसार किम जोङ उनले भने, 'विषालु भाइरस हाम्राे देशमा पसेकाे छ ।'
यदि सङ्क्रमणकाे आशङ्का गरिएकामा काेराेना पुष्टि भए याे आधिकारिक रुपमा उत्तर काेरियामा पहिलाे सङ्क्रमण हुनेछ । यसअघि उत्तर काेरियाले आफैलाई काेराेनामुक्त भएका दाबी गर्दै आएकाे छ ।
यद्यपि विशेषज्ञहरुले भने चीनकाे नजिक भएर पनि उत्तर काेरिया काेराेना भाइरसबाट अछुताे रहनु असम्भव भएकाे मानेका थिए ।
उत्तर काेरियाका अनुसार काेराेनाका आशङ्का गरिएका ती व्यक्ति तीन वर्षअघि दक्षिण काेरिया गएका थिए र गएकाे हप्ता केसङ्ग सीमा भएर फिर्ता भएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।