युरोपेली च्याम्पियन्स लिगमा फिएनोर्ड, बेनिफिका, ब्रायन म्युनिख ...
फागुन १, २०८१ बिहिबार
काठमाण्डौ - 'इमाइस' नामक सामुद्रिक आँधी अमेरिकाको फ्लोरिडा नजिक पुगेको छ । आँधीसँगै ठूलो पानी पनि पर्ने भएकाले बाढी तथा डुबानको खतरा हुन सक्ने चेतावनी दिइएको छ ।
यो आँधीको वेग १ सय २० किलोमिटर प्रतिघण्टा रहने छ । आँधी आइपुग्नु अगाडि नै ठूलो पानी पर्ने सम्भावना भएकाले सावधानी अपनाउन त्यहाँको जलवायु विज्ञानले आग्रह गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आँधी आउनुअघि नै फ्लोरिडामा आपतकालिन स्थिति घोषणा गर्नु भएको छ ।
फ्लोरिडा राज्यका गभर्नर रन डिसान्टीसले इसाइस आँधी तटीय क्षेत्रमा आइसकेकाले आम नागरिकलाई सचेत रहन आग्रह गर्नुभएको छ । अमेरिकी अन्तरिक्ष केन्द्र नासाले पनि आँधीको सावधानीपूर्वक अध्ययन गरिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।