उसेन बाेल्टलाई काेराेना सङ्क्रमण

 भदौ ९, २०७७ मंगलबार १३:१५:४९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । जमैकाको स्वास्थ्य मन्त्रालयले यसबारेमा जानकारी दिएको हो । 

आफ्नो ३४ औँ जन्मदिनको अवसरमा भव्य पार्टीको आयोजनापछि ओलम्पिकमा आठ पटक स्वर्ण पदक जितेका बोल्टमा सङ्क्रमण देखिएको हो । 

सामाजिक सञ्जाल ट्विटरमा भिडियो म्यासेज दिँदै बोल्टले गएको शनिबार आफूमा सङ्क्रमण पुष्टि भएको र अहिले जमैकामा रहेको घरमा आइसोलेशनमा बसेको बताएका छन् । 

साथै उनले आफ्नो सम्पर्कमा आएकालाई क्वरेण्टीनमा बस्न र धेरै नआत्तिन आग्रह गरेका छन् । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया