शुभमन गिल बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो २५०० रन बनाउ...
माघ ३०, २०८१ बुधबार
काठमाण्डौ – रिलायन्स लाइफ इन्स्योरेन्सको प्रारम्भिक शेयर निष्कासन आईपीओमा अहिलेसम्मकै धेरै आवेदन प्राप्त भएको कम्पनीले दाबी गरेको छ ।
भदौ ४ गतेदेखि आठ गतेसम्मको आईपीओ भर्ने अवधिमा ६३ लाख कित्ता शेयरको लागि ६ लाख नौ हजारले आवेदन दिएको कम्पनीले जनाएको छ । यो सङ्ख्या नेपालको पुँजी बजारकै इतिहासमा सर्वाधिक रहेको र धितोपत्रको ३ दशमलव ८५ गुणाका लागि आवेदन पर्न गएको रिलायन्स लाइफ इन्स्योरेन्सले जनाएको छ ।
यो उत्साहको लागि रिलायन्सले सबैलाई धन्यवाद पनि दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।